Nagarik Sawal

२०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

मन्त्रालयका उपसचिव नै ६ लाख घूस सहित पक्राउ


5.5K
Shares

मन्त्रालयका उपसचिव नै ६ लाख घूस सहित पक्राउ

काठमाण्डौं १७ साउन । अख्तियार दुरुपयोगका अनुसन्धान आयोगको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख रुपैयाँ घूससहित पक्राउ गरेको छ ।

आयोगको टोलीले उपसचिव नेपाललाई नागपोखरीस्थित एक होटेलबाट नियन्त्रणमा लिएको हो । पर्यटन व्यवसाय दर्ता गरिदिने भन्दै उनले सेवाग्राहीबाट ६ लाख रुपैयाँ लिएका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology