Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

पाकिस्तानमा सवारी दुर्घटना, १४ जनाको मृत्यु


2.7K
Shares

पाकिस्तानमा सवारी दुर्घटना, १४ जनाको मृत्यु

काठमाण्डौ २०, माघ ।  पाकिस्तानको दक्षिण पश्च्मि बलोचिस्तान प्रान्तमा हिजो भएको सवारी दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार उक्त दुर्घटनामा अरु ९ जना गम्भीर घाइते भएका छन् ।

दक्षिणी शहर कराँचीतर्फ गइरहेको यात्रु बाहक बस कमजोर प्रकाशका कारण मुख्य राजमार्गमा दुर्घटनाग्रस्त भएको थियो । घाइतेहरुलाई नजिकको अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology