Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

नेपालमा अर्को बिपतको खतरा : बारामा देखियो सलह किरा


2.3K
Shares

नेपालमा अर्को बिपतको खतरा : बारामा देखियो सलह किरा

बारामा शनिबार देखिएको सलह, तस्वीर  : कृषि ज्ञान केन्द्र बारा।

बारा १३, असार । नेपालको सलह किरा प्रवेश गरेको छ । भारतसंग सिमा जोडिएको बारा जिल्ला र आसपासका अन्य जिल्लामा शनिबार सलह किराको समुह देखिएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जीतेन्द्र यादवले जानकारी दिनुभयो ।

‘पर्सा, बारा र सर्लाहीका केही ठाउँमा आज बिहान सलह कीराका समूह देखिएको छ, उहाँले भन्नुभयो, ‘ रूखमा सलह कीरा बसेको देखेपछि किसानहरूले हामीलाई खबर गर्नुभयो, गएर हेर्दा केही समुहहरु देखियो ।’

सलह किरा देखिएपछि कार्यालयले तत्कालै कृषि मन्त्रालयलाई त्यसको जानकारी गराएको उहाँले बताउनुभयो । बारा जीतपुर, सिमरा नगरपालिका, निजगढ नगरपालिकामामा सलह देखिएको भएपनि यसको पुष्टी हुनभने बाँकी नै रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology