Nagarik Sawal

२०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

गोरखा अस्पताललाई रोट्रयाक्ट क्लब अफ बज्र मनास्लुले गर्यो ४० काटुर्न पानी सहयोग


3K
Shares

गोरखा अस्पताललाई रोट्रयाक्ट क्लब अफ बज्र मनास्लुले गर्यो ४० काटुर्न पानी सहयोग

गोरखा १९, जेठ ।  रोट्रयाक्ट क्लब अफ बज्र मनास्लुले गोरखा अस्पतालका बिरामीहरुका लागि खानेपानी सहयोग प्रदान गरेको छ । क्लबका बर्ष २०२०÷२१ का अध्यक्ष चिजकुमार श्रेष्ठको नेतृत्वको टोलीले आज एक कार्यक्रममा बिच अस्पतालको आइसोलेसन वार्डमा उपचारका लागि आउने सम्भावित कोरोना संक्रमित बिरामीहरुको सुुबिधाका लागि निशुल्क ४० कार्टुन पानी उपलब्ध गराएको हो ।

वार्डमा उपचारत बिरामीहरुलाई निशुल्क स्वच्छ पिउने पानीको सुबिधा पु¥याउने उद्देस्यले क्लबले अस्पताललाई पानी उपलब्ध गराएको क्लबका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । क्बलले अस्पतालका मेडिकल सुपरीटेण्डेन नविन थापालाई सहयोग हस्तान्तरण गरेको उहाँले बताउनुभयो ।

स्थापनाकालदेखि नै जिल्लामा सामाजिक सेवाको क्षेत्रमा क्बलले क्रियाशिल भएर काम गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology