Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

तोलामा १८ सय बढ्यो सुन


476
Shares

तोलामा १८ सय बढ्यो सुन

काठमाडौं, २४ वैशाख । बिहीबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९६ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै गत बिहीबार २ लाख ९२ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

चाँदीको भाउ आज तोलामा १०० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार १५५ रुपैयाँ पुगेको छ । गत बिहीबार चाँदी प्रतितोला ४ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology