Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

झापामा थप एक जना कोरोना सङ्क्रमणको पुष्टि


1.4K
Shares

झापामा थप एक जना कोरोना सङ्क्रमणको पुष्टि

नेपालमा थप एक जना कोरोना सङ्क्रमणको पुष्टि भएको छ । झापाका ५० वर्षका पुरूषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार कोशी अस्पताल, विराटनगरमा भएको परीक्षणको नतिजा अनुसार झापाका ५० वर्षकम पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । १६ जना उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology