Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

गोरखा पालुङटारकी ५० बर्षिया महिलामा कोरोना संक्रमण नभएको पुष्टी


2K
Shares

गोरखा पालुङटारकी ५० बर्षिया महिलामा कोरोना संक्रमण नभएको पुष्टी

गोरखा ६, बैशाख । गोरखाको पालुङटार नगरपालिकामा र्‍यापिड डाइनोस्टिक टेस्टमा कोरोनाको एन्टिवडी पोजेटिभ देखिएकी महिलामा कोरोना संक्रमण नभएको पुष्टी भएको छ ।

पालुङटार नगरपालिकाकी ५० वर्षीय महिलामा र्‍यापिड डाइनोस्टिक टेस्टमा कोरोनाको एन्टिवडी पोजेटिभ देखिएको थियो । बिहीबार कोरोना परीक्षणका क्रममा एन्टिवडी पोजेटिभ देखिएपछि उहाँको स्वाब परीक्षणका लागि काठमाडौ‌ंको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।

शनिबार आएको रिपोर्टमा कोरोनाको संक्रमण नभएको पाइएको नगरपालिकाकी उपप्रमुख पम्फा बसेलले जानकारी दिनभयो ।। ती महिला चैत ३ गते जापानबाट फर्किनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology