Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

प्राइम बैंकले गर्यो कोरोना रोकथाम कोषमा १ करोड ७५ लाख सहयोग


1.1K
Shares

प्राइम बैंकले गर्यो कोरोना रोकथाम कोषमा १ करोड ७५ लाख सहयोग

काठमाण्डौं ६, बैशाख । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारद्वारा स्थापित “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा एक करोड पचहत्तर लाख सहयोग गरेको छ ।

सो रुपैयाँ बराबरको चेक बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईलाई शुक्रबार हस्तान्तरण गरिएको हो।

बैंकले लकडाउनका बेला दैनिक ज्याला मजदुरी गर्ने तथा बिभिन्न आश्रममा आश्रितहरुलाई दाल, चामल लगायत खाद्यान्न बितरण गरी सहयोग पुर्याउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology