Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

शिक्षा विकास तथा समन्वय इकाई गोरखाबाट ४ दिन सेवा प्रवाह वन्द हुने


7.8K
Shares

शिक्षा विकास तथा समन्वय इकाई गोरखाबाट ४ दिन सेवा प्रवाह वन्द हुने

गोरखा, २७ माघ । शिक्षा विकास तथा समन्वय इकाई गोरखाबाट प्रदान गरिदैँ आएको नियमित सेवाप्रवाह चारदिनका लागि बन्द गरिने भएको छ ।

शिक्षक सेवा आयोगद्धारा सञ्चालन हुने प्राथामिक तह तृतीय श्रेणीको शिक्षक पदको अन्र्तवार्ता इकाईमा सञ्चालन हुने भएपछि यहीँ माघ २८ गतेदेखि फागुन १ गतेसम्म सेवाप्रवाह बन्द गर्न लागिएको इकाईका प्रमुख रमेश प्रसाद मैनालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology