Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

गोरखा सदरमुकामको कट्टेलचोकमा मिनी ट्रक दुर्घटना


3.6K
Shares

गोरखा सदरमुकामको कट्टेलचोकमा मिनी ट्रक दुर्घटना

गोरखा, १७ माघ । सदरमुकामको कट्टेलचोकमा मिनिट्रक दुर्घटनामा परेको छ । ट्रक बुधबार साँझपख दुर्घटनामा परेको हो ।

गोरखा नगरपालिका–९ को कट्टेलचोकमा ग. १ क ५०३४ नम्बरको मिनि ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसा दुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गोरखा सदरमुकाम तर्फ आउदै गरेको उक्त ब्याक गर्ने क्रममा सडकबाट २० मिटर तल खसेको छ । दाना बोकेर गोरखा बजार तर्फ आएको उक्त ट्रकका चालकले हामफालेर ज्यान जोगाएका थिए । मानविय क्षती नभएतापनी ट्रकमा क्षती पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology