Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

नेपाल दलित पत्रकार संघ गण्डकी प्रदेश समितिको सदस्यमा वि.क निर्वाचित


1.3K
Shares

नेपाल दलित पत्रकार संघ गण्डकी प्रदेश समितिको सदस्यमा वि.क निर्वाचित

गोरखा, १४ माघ । रेडियो मनासलु १०३.९ मेगाहर्जका प्रबन्धक अमृत वि.क नेपाल दलित पत्रकार संघ गण्डकी प्रदेश समितिको सदस्यमा निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न अधिेबशनबाट उहाँ संघको प्रदेश समिति सदस्यमा निर्वाचित हुनुभएको हो ।

विगत १५ बर्ष देखि सञ्चार क्षेत्रमा जोडिनु भएका वि.क प्रेस सेन्टर नेपाल गोरखाको जिल्ला समितिको सहसचिवसमेत हुनुहुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology