Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

प्रचण्डले भने– कांग्रेसबाट धोका भयो, भोलि जनयुद्ध दिवस मनाएरै छाड्छौँ


2K
Shares

प्रचण्डले भने– कांग्रेसबाट धोका भयो, भोलि जनयुद्ध दिवस मनाएरै छाड्छौँ

काठमाडौं, २९ माघ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसबाट आफूहरुले धोका पाएको बताएका छन् ।

कोसी प्रदेशको चुनावी परिणामलाई संकेत गर्दै उहाँले भन्नुभयो, “कांग्रेसबाट धोका भयो, गठबन्धनमा समीक्षा हुन्छ । हामी इमान्दार भयौँ । गठबन्धनबाट जहिले नै धोका भइरहेको छ ।” उहाँले अहिले सरकारको राम्रो कामको प्रभाव परेको बताउँदै माओवादीले जनयुद्ध दिवस मनाएरै छाड्ने बताउनुभो ।

केन्द्रीय कमिटीको बैठकमा उहाँले यस्तो बताउनुभएको स्रोतले जानकारी दियो । “अदालतको सम्मान गर्छौं, भोलि जनयुद्ध दिवस पनि मनाउछौँ,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology