Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु


665
Shares

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

धनगढी,२ साउन । ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका( ६ सनकट्यामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । चालक कैलालीका सुरेन चौधरी रहेको प्रहरीले बताएको छ ।

सोमबार बेलुका दशरथचन्द नगरपालिका( २ बाट निर्माण सामग्री बोकेर वडा नम्बर( ६ तर्फ जाँदै गरेको सुपप्र ०१००( २ त ६३८९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology