Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

बलात्कारको आरोपमा १७ वर्षीय किशोर पक्राउ


1.3K
Shares

बलात्कारको आरोपमा १७ वर्षीय किशोर पक्राउ

काठमाडौं,२४ असार । बलात्कारको आरोपमा एक किशोर पक्राउ परेका छन् । १५ वर्षीया बालिकाको बलात्कार गरेको आरोपमा निसीखोला गाउँपालिका–४ का १७ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।

स्थानीय जंगलमा किशोरले ती बालिकाको बलात्कार गरेको उजुरीपछि प्रहरी टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology