Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

एक जना कैदीको उपचारको क्रममा मृत्यु


924
Shares

एक जना कैदीको उपचारको क्रममा मृत्यु

हेटौंडा, ६ वैशाख। भीमफेदी कारागारका कर्तव्य ज्यान मुद्दाका एक जना कैदिबन्दीको उपचारको क्रममा मृत्यु भएको छ ।

कारागारमा रहेका मनहरी गाउँपालिका ६ लोथरका ३५ वर्षीय समिर परियार बिहान करिब ११ बजेतिर एक्कासी आफैं बेहोस भई ढलेपछि उपचारको लागि हेटौंडा अस्पताल लगिएको थियो।

परियारको उपचारको क्रममा १२ः२० बजे डाक्टरले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology