Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

पचास वर्षीय एक पुरुषद्वारा आत्मदाहको प्रयास


1.1K
Shares

पचास वर्षीय एक पुरुषद्वारा आत्मदाहको प्रयास

काठमाडौँ, २४ चैत्र । काठमाडौँको नयाँ बानेश्वरस्थित ट्रलीबस स्टेसन नजिक एक पुरुषले आत्मदाह प्रयास गरेका छन्। उनले शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेको प्रहरीले जनाएको छ। प्रहरीले तत्कालै ती व्यक्तिको सुरक्षित उद्धार गरेको थियो ।

प्रहरीका अनुसार उद्धार गरिएका व्यक्ति ५० वर्षीय प्रेम लामा हुन्। उनलाई बानेश्वर वृत्तमा लगिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार उद्धार गरिएका व्यक्तिलाई वृत्तमा राखेर परिवार बोलाई जिम्मा लगाउने काम भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology