Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

गोरखामा निर्वाचनका लागि समानुपातिक तर्फको मतपत्र आईपुग्यो


1.5K
Shares

गोरखामा निर्वाचनका लागि समानुपातिक तर्फको मतपत्र आईपुग्यो

गोरखा, ६ कात्तिक । गोरखामा आसन्न निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र आइपुगेको छ । मंसीर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि जिल्लामा आज समानुपातिकतर्फको मतपत्र आइपुगेको हो ।

क्षेत्र नम्बर १ र २ लाई पुग्ने गरी दुवै चुनावको समानुपातिक मतपत्र आइतबार आईपुगेको निर्वाचन कार्यालयका सुचना अधिकारी रविलाल सुवेदीले जानकारी दिनुभयो ।

मतपत्र सुरक्षाकर्मीको निगरानीमा ट«कमा ल्याइएको थियो । आसन्न निर्वाचनका लागि गोरखामा तीनसय १७ मतदान केन्द्र र दुई सय २२ मतदान स्थल तोकिएका छन् । मतदाता शिक्षाकालागि केही पर्चा पम्पलेट पनि आईपुगेको आयोगले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology