Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त भेला गर्न


1.2K
Shares

सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त भेला गर्न

काठमाडौं, २९ असोज । सत्तारुढ गठबन्धनमा सहभागी दलहरूले देशका सातै प्रदेशमा संयुक्त भेला गर्ने भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकले प्रदेशस्तरीय भेला गर्ने निर्णय गरेको गठबन्धनले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

कात्तिक ४ गते पोखरामा हुने संयुक्त भेलाको समन्वय नेकपा एकीकृत समाजवादीले गर्ने छ । यस्तै ४ गते नै बुटवलमा, ५ गते विराटनगर र जनकपुरमा तथा ६ गते सुर्खेतमा हुने भेलाको नेपाली काँग्रेसले समन्वय गर्ने छ । ६ गते धनगढीमा र ७ गते काठमाडौंमा हुने प्रदेशस्तरीय संयुक्त भेलाको समन्वय गर्ने जिम्मेवारी भने नेकपा माओवादी केन्द्रले पाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology