Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

एमाले उपाध्यक्ष थापा (बादल)लाई मातृशोक


1.8K
Shares

एमाले उपाध्यक्ष थापा (बादल)लाई मातृशोक

काठमाडौँ, १९ भदौ । नेकपा (एमाले)का नेता राम बहादुर थापा ‘बादल’लाई मातृसोक परेको छ ।

आइतबार विहान ७ बजे नन्द कुमारी थापाको निधन भएको पारिवारीक श्रोतले जनाएको छ । चितवनको क्षेत्रपुर स्थित निवासमा उहाँको निधन भएको हो । ९१ वर्षमा निधन हुनु भएको नन्द कुमारीको चार छोरा र तीन छोरी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology