Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

नेसपा गोरखाको अध्यक्षमा पुनः यानप्रसाद भट्ट चयन (को–को भए पदाधिकारी हेर्नुहोस्)


2.8K
Shares

नेसपा गोरखाको अध्यक्षमा पुनः यानप्रसाद भट्ट चयन (को–को भए पदाधिकारी हेर्नुहोस्)

गोरखा, १८ भदौ । नेपाल समाजबादी पार्टी नेपाल गोरखाको अध्यक्षमा पुनः यानप्रसाद भट्ट (सरोज) चयन हुनुभएको छ । पार्टीको शनिबार गोरखा सदरमुकाममा सम्पन्न भएको प्रथम विस्तारीत बैठकले भट्टलाई पुनः जिल्ला अध्यक्षमा चयन गरेको हो ।

जनता समाजबादी पार्टी (जसपा) संगको पार्टी बिभाजन पछि डा. बाबुराम भट्टराई पार्टी पर्नुगठन गरी नेपाल समाजबादी पाटी निर्माण गर्नुभएको हो । शनिबार सम्पन्न प्रथम पूर्ण बैठकले जिल्ला कमिटी समेत पुर्नगठन गरेको नेसपाले जनएको छ ।

जस अन्र्तगत पार्टीको जिल्लामा उपाध्यक्षमा सुकदेब तामाङ, पुर्णमाया वन्त, सचिव तेज हादुर गरुङ, सहसचिव गणेश कार्की, राजेश आले, चयन हुनुभएको छ । नेसपाले पदाधिकारी सहित १७५ सदस्सिय जिल्ला कमिटि गठन गरेको अध्यक्ष भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology