Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

स्वास्थ्यकर्मी संघको गोरखा जिल्ला अध्यक्षमा श्रेष्ठ सर्व सम्मत चयन


2.7K
Shares

स्वास्थ्यकर्मी संघको गोरखा जिल्ला अध्यक्षमा श्रेष्ठ सर्व सम्मत चयन

गोरखा, १३ माघ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल गोरखाको जिल्ला अध्यक्षमा नवराज श्रेष्ठ सर्व सम्मत रुपमा चयन हुनुभएको छ । शनिबार गोरखा सदरमुकाममा भएको पाँचौं अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्य समिति समेत चयन गरेको छ ।

जसको उपाध्यक्ष द्ववमा रोशन बानियाँ र सबिता बगाले, सचिवमा मोती कुमाल समेत सर्व सम्मत रुपमा चयन भएको उपाध्यक्ष रोशन बानियाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार उप–सचिवमा राजराम बानियाँ र कोषाध्यक्षमा नवराज राना चयन भएका छन् । त्यस्तैगरी, सदस्यहरुमा हिमा गुरुङ, बिकास थापा र पूर्ण कुमारी गुरुङ चयन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology