Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मोहन वैद्य अस्वस्थ


2.4K
Shares

मोहन वैद्य अस्वस्थ

काठमाडौ, १४ पुस । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य ुकिरणु अस्वस्थ हुनुभएको छ । उपचारका लागि उहाँलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । पार्टीका कार्यवाहक महासचिव गौरवले विज्ञप्ति जारी गर्दै महासचिव वैद्य केही दिनदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेको उल्लेख गरेका छन् । उहाँले जारी गरेको विज्ञप्तिअनुसार महासचिव वैद्यको स्वास्थ्य अवस्था स्थिर छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology