Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

स्कुलमा नच्दा नाच्दै एक वालिकाको मृत्यु


1.5K
Shares

स्कुलमा नच्दा नाच्दै एक वालिकाको मृत्यु

लमजुङ, २२ मंसिर । लमजुङको एक निजि स्कुलमा नाच्दा नाच्दै एक वालिकाको मृत्यु भएको छ । बेसीशहर नगरपालिका (७, सातविसे स्थित भूपू सैनिक आवासीय मावि बोर्डिङ स्कुलको कक्षा ८ मा अध्ययनरत १४ वर्षीया बिन्ती तामाङ स्कुलमा नाचिरहँदा दिउँसो करिब साढे १ बजे एक्कासी लडेर अचेत बनेकी थिइन ।

दोर्दि गाउँपालिका (८, माथिल्लो दुवार घर भएका ओम बहादुर तामाङको छोरी रहेकी बिन्तीको नाच्दै गर्दा लडेर अचेत बनेको केही बेरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ऊनी प्याब्सन लमजुङको स्थापना दिवसमा हुने नृत्य प्रतियोगिताको अभ्यास गरिरहेकी थिइन् ।

वालिकाको शव पोस्टमार्टमको लागि लमजुङ अस्पतालमा राखिएको छ । घट्नाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology