Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

बारपाकका घलेलाई आर्थिक सहयोग


1.8K
Shares

बारपाकका घलेलाई आर्थिक सहयोग

गोरखा, १२ मंसिर । गोरखमा बारपाक सुलकोट गाउँपालिकामा वडा नम्बर ८ का ओम बहादुर घलेको परिवारलाई आर्थिक सहयोग प्रदान भएको छ । गत मंसिर ३ गते बेलुका आगालागीमा परी घलेको घर नष्ट भएको थियो ।
हाम्रो संस्था बारपाक मित्रता समाज को तर्फ बाट रु १०,००० र गोर्खा को फोहोर ब्यबस्थपक कृष्ण प्रसाद कर्वाल बाट रु ५,००० गरि रु १५,००० (पन्ध्र हजार) सहयोग प्रदान गरीएको छ । आगालागीमा परी घरमा रहेका लुगा कपडा, अन्नपात, भाँडाकुँडा र नगद ७० हजार जलेर नष्ट भएको थियो ।
स्थानीय प्रहरीचौकीबाट खटिएका प्रहरी र स्थानीयबासीको पहलमा साँढे नौ बजेतिर आगो नियन्त्रणमा आए पनि घर भने पूरै जलेर नष्ट भएको स्थानीय पुरबहादुर गुरुङले बतउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology