Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

बोर्लाङमा चाडपर्बको अबसरमा कपडा बितरण


3.9K
Shares

बोर्लाङमा चाडपर्बको अबसरमा कपडा बितरण

गोरखा, २४ असोज । गोरखमा चाडपर्बको अबसरमा कपडा बितरण गरीएको छ । भिमसेन थापा गाउँपालिका वडा नम्बर ८ बोर्लाङमा असाहाय नागरीकहरुलाई दशै तिहारको अबसरमा कपडा बितरण गरीएको वडा नम्बर ८ का वडा सदस्य सम्झाना बसेलले जनाकारी दिनुभयो ।

उहाँका अनुसार वडाले सिलाई कटाई तालिममा सिलाई गरेका कपडाहरु उहाँहरुलाई आज एक कार्यक्रममका बितरण गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology