Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

सिँचाइ पोखरीमा डुबेर ६ वर्षीय बालकको मृत्यु


1.5K
Shares

सिँचाइ पोखरीमा डुबेर ६ वर्षीय बालकको मृत्यु

काठमाडौं, १५ असार ।  सिँचाइको लागि खनेको पोखरीमा डुबेर ६ वर्षीय बालकको मृत्यु भएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका–९, टुनिबोटका ओमस घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

घर छेउको पोखरीमा खेल्ने क्रममा बिहीबार पोखरीमा डुबेर बालकको मृत्यु भएको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको रोल्पा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology