Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

पोखरीमा डुबेर एक बालकको मृत्यु


1.2K
Shares

पोखरीमा डुबेर एक बालकको मृत्यु

राजविराज,१७ जेठ । सप्तरीको तिलाठी कोइलाडी ४ चटी टोलमा बुधबार पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय धमेन्द्र पासमानका ११ वर्षीय छोरा सुवास पासमान रहेको प्रहरीले जनाएको छ । पोखरीको डिलमा खेल्ने क्रममा लडेर पोखरीमा डुबी उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology