Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

सर्पको टोकाइबाट एकै परिवारका दुई बालकको मृत्यु


1.8K
Shares

सर्पको टोकाइबाट एकै परिवारका दुई बालकको मृत्यु

काठमाडौं, १६ जेठ ।  सर्पको टोकाइबाट सिन्धुलीमा दुई जनाको बालकको मृत्यु भएको छ । मंगलबार विहान सिन्धुलीको दुधैली नगरपालिका(१ कुर्थौलीका गणृश पहाडीका दुई छोरा १३ वर्षका ग्रिस पहाडी र तीन वर्षका ग्रिष्म पहाडीको निधन भएको प्रहरीले जनाएको छ ।

उनीहरु सुतिरहेको बेला सर्पले टोकेको र उनीहरुलाई उपचारका लागि दुधैली(५मा रहेको सिर्थौली अस्पताल लगिएको थियो । त्यहाँ उपचार संभव नभएपछि जनकपुस्थित जानकी हेल्थ केयर अस्पताल लैजाँदै गर्दा उनीहरुको बाटोमै मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology