Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

भोली काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा


623
Shares

भोली काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ, १० जेठ ।  बिहीबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा घोषणा गरिएको छ। गृह मन्त्रालयले एक सूचना जारी गर्दै बिहीबार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिदा दिने निर्णय भएको जनाएको छ ।

जात्राका अवसरमा उपत्यका तीन जिल्लाहरु काठमाडौँ, ललितपुर र भक्तपुरमा बिदा हुने प्रवक्ता जितेन्द्र बस्नेतले जारी गरेको सूचनामा उल्लेख छ ।

 

346131858_951940082592417_5137929601622044611_n

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology