Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नारायणगढ— मुग्लिन सडक खण्ड अवरूद्ध


735
Shares

नारायणगढ— मुग्लिन सडक खण्ड अवरूद्ध

काठमाडौं, ८ जेठ । सुख्खा पहिरो खसेर नारायणगढ-मुग्लिन सडक खण्ड अवरूद्ध भएको छ।

इच्छाकामना—६ स्थित ३ नम्बर पुलमा दिउँसो साढे २ बजेतिर सुक्खा पहिरो झरेको हो। पहिरोले यातायात अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिनुभयो ।

सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको उहाँले बताउनुभया।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology