Nagarik Sawal

२०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

वीर अस्पतालको पुरानो भवनको छत भत्किँदा ४ जना घाइते


756
Shares

वीर अस्पतालको पुरानो भवनको छत भत्किँदा ४ जना घाइते

काठमाडौं,१७ वैशाख । काठमाडौंको वीर अस्पतालमा पुरानो भवनको छत भत्किँदा ४ जना घाइते भएका छन् ।

पुरानो भवनको छतबाट इँटा लगायतका वस्तु खस्दा लागेर ४ जना घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार चारै जनाको वीर अस्पतालमा नै उपचार भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology