Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

पहिरोमा पुरिएर दुई जनाको मृत्यु


875
Shares

पहिरोमा पुरिएर दुई जनाको मृत्यु

कालीकोट,७ बैशाख । पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । कालिकोट नरहरीनाथ गाउँपालिका(७ ओखरेनीगाड सिरुपाटा भन्ने स्थानमा घर छाउने ढुङ्गाको पत्थर निकाल्ने क्रममा माथिबाट ढुङ्गासहितको पहिरो खस्दा सोही ठाउँ बस्ने ३५ वर्षीय मंगल शाही र ५५ वर्षीय खोटे कुमालको बुधबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology