Nagarik Sawal

२०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

मनकामना केबलकार एक दिन बन्द हुने


1.1K
Shares

मनकामना केबलकार एक दिन बन्द हुने

गोरखा, १९ चैत्र । मनकामना केबुल कार बुधवार बन्द हुने भएको छ । नेपालकै पहिलो केबुल कार चैत्र २२ गते बुधबार नियमित मर्मत संभारको लागि बन्द गर्न लागेको केबुल कार प्रशासनले जनाएको छ । मनकामना दर्शन प्रालिले एक सूचना जारी गर्दै नियमित मर्मत संभारको लागी १ दिन बन्द गर्न लागेको केबुल कार सञ्चालक राजेशबावु श्रेष्ठले जानकारी दिनुभयो ।

जारी सूचनामा ‘चैत्र २२ गते का दिन टावर मर्मत संभारको लागि एक दिन केबुल कार सेवा बन्द हुने’ भनिएको छ । बिहीबार बिहानैदेखी भने केबुल कार नियमित रुपमा संञ्चालनमा आउने पनि सञ्चालक श्रेष्ठले बताउनुभएको छ। बुधबार ‘केबुल कार बन्द हुँदा श्रद्वालु भत्तजनमा पर्न जाने अुसविधाको लागि’ भने प्रशासनले क्षमा प्रार्थी छौ’ भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology