Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

एमालेको घोषणापत्र : समुद्रमा राष्ट्रिय झण्डासहितको पानीजहाज


1.6K
Shares

एमालेको घोषणापत्र : समुद्रमा राष्ट्रिय झण्डासहितको पानीजहाज

काठमाडौं, १५ कात्तिक । नेकपा एमालेले आगामी निर्वाचनको लागी घोषणपत्र सार्बजानिक गरेको छ ।

मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमालेले राष्ट्रिय झण्डासहितको पानीजहाज चलाउने घोषणा गरेको हो ।

यस पटक पनि एमालेले छिमेकी मित्र राष्ट्रहरुको सामुद्रिक बन्दरगाह प्रयोग गरी नेपाली झण्डासहितको पानीजहाज सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।

नेपालका प्रमुख नदी हुँदै गंगाबाट कलकत्ता बन्दरगाह र समुद्रसम्मको जल यातायात सञ्चालन गर्ने समेत एमालेको घोषणापत्रमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology