Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

माओबादी केन्द्र गोरखा जिल्ला सचिवमा दिपक तिमिल्सेना (साकार) चयन


2.3K
Shares

माओबादी केन्द्र गोरखा जिल्ला सचिवमा दिपक तिमिल्सेना (साकार) चयन

गोरखा, २० भदौ । नेकपा माओबादी केन्द्र गोरखा जिल्ला समन्वय समितिको सचिवमा दिपक तिमिल्सेना (साकार) चयन हुनुभएको छ ।

आइतबार बसेको जिल्ला समन्वय समितिको पूर्ण बैठकले तिमिल्सेनलाई पार्टीको जिल्लास सचिवमा सर्वसम्मत चयन गरेको जिल्ला संयोजक बिष्णुुप्रसाद भट्टले जानकारी दिनुभयो ।

तिमिल्सेना पार्टीको गण्डकी प्रदेश समितिका सदस्य एवां गण्डकी गाउँपालिकाका इन्चार्ज समेत हुनु हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology