गोरखा १, जेठ । गोरखाका एक व्यक्तिको कोरोना संक्रमणबाट आज ज्यान गएको छ । गोरखा नगरपालिका स्थित नारेश्वर चिसापानी घर भएका एक पुरुषको काठमाण्डौमा मृत्यु भएको परिवारिक स्रोतले पुष्टी गरेको छ ।
मृतक काठमाण्डौ स्थित मनमोहन मेमोरियल कलेजमा लामो समयदेखि अध्यापन गराउदै आउनु भएको थियो ।