Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमण


2K
Shares

आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमण

गोरखा २२ साउन । प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमणको पुष्टि भएको छ ।

यहि साउन १८ गते काठमाडौंबाट फर्केलगत्तै गरिएको कोरोना परीक्षणको क्रममा मन्त्री यादवको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमणको पुष्टि भएपछी मन्त्री  यादव अहिले मन्त्रालयको क्वारेन्टाइनमा बस्नु भएको छ  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology