Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोना संक्रमणबाट थप एक जनाकोे मृत्यु


3.1K
Shares

कोरोना संक्रमणबाट थप एक जनाकोे मृत्यु

काठमाडौं । कोरोना भाइरस(कोभिड १९)को संक्रमणबाट बझाङका एक वृद्धको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बझाङको बुगल गाउँपालिका( ३ का ६५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

उनका अनुसार उनी भारतको बैंग्लोरबाट असार २४ गते बझाङ पुगेका थिए । उनको साउन ३ गते घरमै निधन भएको थियो । उनको स्वाब जाँच गर्दा कोरोना पुष्टि भएको हो ।

यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology