Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

संघिय सरकारले गोरखाका ३ आयोजनालाई दियो प्राथामिकता : यो हेर्नुहोस !


2.5K
Shares

संघिय सरकारले गोरखाका ३ आयोजनालाई दियो प्राथामिकता : यो हेर्नुहोस !

गोरखा १९, जेठ । संघिय सरकारले गोरखा जिल्लाका ३ वटा आयोजनालाई प्राथामिकता दिएको छ । सरकारले शुक्रबार सार्वजनिक गरेको आर्थिक बर्ष २०७७÷ ०७८ को बजेट जिल्लाका ३ वटालाई आयोजनालाई आयोजनाहरुलाई प्राथामिकता दिएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले घोषण गर्नुभएको बजेटमा गोरखाकोे पालुङटार सिँचाइ आयोजनालाई कार्यान्वयन गर्ने उल्लेख गरिएको छ । त्यस्तै नेपाल एकीकरणको इतिहाससँग जोडिएका गढी, किल्ला र बाटोको संरक्षण गर्दै साँस्कृतिक एवं पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने अर्थमन्त्री खतिवडाले घोषणा गनुृभएको बजेटमा समेटिएको हो ।

बजेटमा राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गोरखा र धादिङको सिमानमा निर्माण गर्ने भनिएको बूढीगण्डकी जलविद्युत आयोजनको लगानी ढाचा एकिन गरी कार्यान्वयन गर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology