Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

बिरगञ्जमा थप २ जनामा कोरोना संक्रमण


4K
Shares

बिरगञ्जमा थप २  जनामा कोरोना संक्रमण

गोरखा १४, बैशाख । बिरगञ्जमा थप २ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । स्वास्थ्य तथा जनसख्या आइतबार एक प्रेस बिज्ञप्ती जारी गर्दै बिरगञ्जमा ५० बर्षिय २ पुरुषमा आज कोरोना संक्रमणको पुष्टी भएको जनाएको हो ।

मन्त्रालयका साहायक प्रबक्ता डा. समिर कुमार अधिकारीले जारी गर्नुभएको प्रेस बिज्ञप्तीमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमो संक्रमण भएको पाइएको जनाइएको छ ।

कोरोना संक्रमित पुष्टी भएका दुवैको स्वास्थ्य अबस्था भने सामान्य रहेको मन्त्रालयले जनाएको छ । यो सगै आइतबारसम्ममा नेपालमा कोरोना संक्रमितको सख्या ५१ पुगेको छ भने १२ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology