Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

लकडाउन थप लम्बिने संकेत : खुकुलो बनाउने परिस्थिती नभएको उच्च स्तरीय समितिको निस्कर्ष


3.4K
Shares

लकडाउन थप लम्बिने संकेत : खुकुलो बनाउने परिस्थिती नभएको उच्च स्तरीय समितिको निस्कर्ष

काठमाडौं, १३ बैशाख । चैत ११ गतेदेखि जारी लडडाउन पुनः थप हुनसक्ने भएको छ । कोरोना नियन्त्रण तथा रोकथाम गर्न सरकारद्धारा गठि उच्चस्तरीय समितिको शनिबार बसेको बैठकले लकडाउन खुकुलो पारी हाल्ने परिस्थिती नभएको निस्कर्ष निकालेको छ ।

यद्देपी लडडाउनको अबधी कती थप्ने, कुन मोडलमा डकडाउन घोषणा गर्ने भन्ने निस्कर्षमा भने समिति नपुगेको जनाइएको छ । बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानलाई जेठ २ गतेसम्म बन्द राख्ने निर्णय गरेको सचिव नारायण विडारीेले जानकारी दिनुभयो ।

सचिव विडारीका अनुसार लकडाउनबारे मन्त्रिपरिषद बैठकले निर्णय लिनेछ। अब बस्ने मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो बनाउने वा कायमै राख्ने भन्नेबारे निर्णय गर्नेछ। मन्त्रिपरिषद बैठक आइतवार बस्दैछ।

आजको बैठकमा लकडाउनबारे समीक्षा भएको थियो। लकडाउन प्रभावकारी रहेको बैठकले निचोड निकालेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology