Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

नेपाल प्रहरीको २४ डिएसपी एसपीमा बढुवा सिफारिस : को को परे यो हेर्नुहोस !


2.7K
Shares

नेपाल प्रहरीको २४ डिएसपी एसपीमा बढुवा सिफारिस : को को परे यो हेर्नुहोस !

काठमाडौं ११, बैशाख । नेपाल प्रहरीका २४ प्रहरी नायव उपरीक्षक ९डिएसपी० लाई प्रहरी उपरीक्षक ९एसपी० मा बढुवाका लागि सिफारिस गरिएको छ।

प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको अध्यक्षतामा बुधबार बेलुका बसेको बोर्ड बैठकले २४ डिएसपीलाई एसपी बढुवाको लागि सिफारीस गरेको हो।

बढुवा हुनेहरुमा तुलबहादुर कार्की, होविन्द्र बोगटी, बेद विष्ट र राकेश सिंह, राजिव बस्नेत, संजयसिंह थापा, महेन्द्र थापालगायत छन् । पछिल्लो ब्याचका सन्तोषसिंह राठौर,राजेन्द्र धमला र बामदेव गौतम पनि एसपी बढुवामा परेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology