Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बहराइनमा थप १० नेपालीलाई कोरोना संक्रमणको पुष्टी


1.4K
Shares

बहराइनमा थप १० नेपालीलाई कोरोना संक्रमणको पुष्टी

काठमाडौं– बहरानमा रोजगारीका शिलशिलामा गएका थप १० नेपालीलाई कोरोना संक्रमण भएको पुष्टी भएको छ। त्यहाँस्थित नेपाली दूतावासका अनुसार साल्माबादस्थित एक शिविरमा एक विदेशीलाई कोरोना संक्रमण हुँदा त्यहाँ कार्यरत ४ सयलाई क्वारेन्टाइनमा राखिएको थियो।

उनीहरुको परीक्षण गर्दा बुधबार थप १० नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको हो। यो सँगै बहराइनमा मात्रै कोरोना संक्रमित हुने नेपालीको संख्या २२ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology