Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

ललितपुरमा१८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार


1.1K
Shares

ललितपुरमा१८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाको चोकमै १८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । नगरपालिकाको वडा नम्बर ९ स्थित लामाटारचोकमा किशोरी बलत्कृत भएकी हुन् ।

किशोरीलाई सामूहिक बलात्कार गर्ने दाङको दङगिशरण गाउँपालिका वडा नम्बर ३ घर भई ललितपुर महालक्ष्मी नगरपालिका नम्बर ८ लुभु बस्ने २८ वर्षीय प्रकाश चौधरी र त्यही ठाउँका निरज चौधरी पक्राउ परेका छन् ।

प्रहरीले उनीहरुलाई बुधबार बिहान पक्राउ गरेको हो । उनीहरुले किशोरीलाई शनिबर साँझ लामाटार चोकस्थित खाली जग्गामा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology