Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखामा काग्रेस बरिष्ट नेता पौडेलको गिरफ्तारी प्रति बिरोध प्रर्दशन


2.1K
Shares

गोरखामा काग्रेस बरिष्ट नेता पौडेलको गिरफ्तारी प्रति बिरोध प्रर्दशन

गोरखा १७, मङ्सिर ।  नेपाली काग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेलको गिरफ्तारीको बिरोधमा नेपाल नेपाल बिधार्थी संघले गोरखा सदरमुकाम बिरोध जनाएको छ । सदरमुकामको हरमटारी चोकमा साँझ बिधार्थी संघका नेता कार्यकर्ताको सहभागितमा आफ्नो बरिष्ट नेता पक्राउ गरिएको बिरोध कार्यक्रम गरेको हो ।

नेबिसंघले पौडेलको गिरफ्तारी प्रति घोर भत्र्सना समेत गरेको छ । उनीहरुले बजारको विभिन्न क्षेत्रको परिक्रमा गर्दै आफ्नो निर्वाचन क्षेत्रमा बनेको पुल उदघाट्नका लागि गएका नेतालाई गिरफ्तारी गरेर नेपाली काँग्रेसलाई सडकमा आउन बाध्य बनाएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology