Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

अमेरिकामा कार दुर्घटनामा परि गोरखाका एक युवकको मत्यु


5.9K
Shares

अमेरिकामा कार दुर्घटनामा परि गोरखाका एक युवकको मत्यु

गोरखा ७, मङ्सिर । अमेरिकामा भएको कार दुर्घटनामा परि गोरखाका एक युवकको मृत्यु भएको छ । जिल्लाको शहिद लखन गाउँपालिका–८ बुङकोट छापथोक स्थायी घर भएका सुरेश श्रेष्ठको दुर्घटनामा परि मृत्यु भएको आफन्तले बताएका छन् ।

अध्ययनको शिलशिला अमेरिक पुग्नु भएका श्रेष्ठ अमेरिकमा रहनु भएको थियो । दुर्घटनाका कारणको भने खुल्न नसकेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology