काठमाण्डौ २८, कात्तिक । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले सरकारी अस्पतालहरुमा कोरोना संक्रमितको निशुल्क उपचार गर्ने जनाएको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै कोरोना बिमा गराएकाहरुको हकमा भने बिमा बापतको रकमबाट उपचार गरिने जनाएको छ ।

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology