Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

कांग्रेस केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेलाई कोरोना संक्रमण


5.7K
Shares

कांग्रेस केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेलाई कोरोना संक्रमण

गोरखा २१, कात्तिक । गोरखा जिल्ला घर भएका नेपाली काँग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेलाई कोरोना संक्रमण पुष्टी भएको छ ।

बिहीबार केन्द्रीय सदस्य, पार्टी कार्यालयका कर्मचारीलगायत ८२ जनाको पीसीआर परीक्षण गरिएकोमा केन्द्रीय सदस्य पाण्डेमा संक्रमण पुष्टि भएको हो ।उहाँसंगै अन्य ६ जना काग्रेसका केन्द्रिय सदस्यलाई संक्रमणको पुष्टी भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology