Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

तनहुँमा बस दुर्घटनामा परी १९ जना घाइते


2.6K
Shares

तनहुँमा बस दुर्घटनामा परी १९ जना घाइते

तनहुँ २१, माघ । तनहुँमा बस र माइक्रो एकआपसमा ठोक्किँदा १९ जना घाइते भएका छन् । नारायणगढबाट बेसिसहर जाँदै गरेको ना ४ ख ६३५७ नम्बरको बस र पोखराबाट काठमाडौं जाँदै गरेको बा ३ ख ४२०१ नम्बरको माइक्रो बस ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । घाइते भएकाहरुलाई उपचार भइरहेको जनाईको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology