Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

तनहुँको ढापटारमा ट्रक र मोटरसाईकल ठोक्कियो, १ जनाको मत्यु


2.4K
Shares

तनहुँको ढापटारमा ट्रक र मोटरसाईकल ठोक्कियो, १ जनाको मत्यु

तनहुँ १४, कात्तिक । तनहुँमा ट्रक र मोटरसाईकल ठोक्एिर भएको दुघटनामा आज एक जनाको मृत्यु भएको छ । । जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ स्थित ढापटारमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुघर्टनामा परी आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ का १९ बर्षीय अन्जन सुनार मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका सुनारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ढापटारमा रोकीराखेको ना ५ प ८८९२ नम्वरको ट्रकमा डुम्रेतर्फ गईरहेको प्रदेश ३–०२–१३ प २१०६ नम्वरको मोटरसाइकल एक्कासी ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाई छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology